March 19, 2025 -काठमाडौं, चैत ५, २०८१ नेपाल एस्ट्रोनोमिकल सोसाइटी (NASO) द्वारा आयोजित गतिशील मानव सौर्य मण्डल शिक्षक तालिम काठमाडौंको नासा कलेज, तिनकुने मा सफलतापूर्वक सम्पन्न भएको छ। नेपाल तथा फ्रान्समा स्थित शिक्षाका लागि खगोल कार्यालयहरुको सहकार्यमाआयोजित यस तालिमले नेपालमा खगोलशास्त्र शिक्षालाई प्रवर्द्धन गर्ने तथा विद्यालय शिक्षामा प्रयोगात्मक सिकाइ विधिहरू समावेश गर्ने लक्ष्य राखेको थियो। तालिममा बागमती, मधेश […]
मितिः २०८०/०९/१८ प्रेस विज्ञप्ति भूतप उल्का वर्षा सन् २०२४ को पहिलो उल्का वर्षा जनवरी ०४–०५ (पुस १९–२०, २०८०) का रातमा अत्याधिक मात्रामा हुनेछ । ती उल्का वर्षाको स्रोत बुटिज (भूतप) नामक तारामण्डलमा भएको जस्तो देखिने भएकोले यसलाई भूतप उल्का वर्षा नाम दिइएको छ । भूतप उल्का वर्षा स्थानीय समय अनुसार पुस १९ गते दिउँसै देखि […]
December 28, 2023 मितिः पौष १२, २०८० प्रेस विज्ञप्ति तेस्रो अन्तर्राष्ट्रिय खगोल तथा खगोलभौतिक ओलम्पियाड–जुनियर नेपालमा आयोजना गरिने खगोल तथा अन्तरिक्ष विज्ञानको क्षेत्रमा डेढ दशकभन्दा लामो अनुभव, नेपालमा राष्ट्रिय खगोल ओलिम्पियाड आयोजना गर्दै अन्तर्राष्ट्रिय ओलम्पियाडमा नेपालको प्रतिनिधित्व गरेको एक दशकभन्दा लामो अनुभव, उक्त कार्यमा संलग्न तथा उत्पादित जनशक्ति एवं पछिल्लो समयमा नेपाल सरकारको राष्ट्रिय विज्ञान प्रविधि तथा नवप्रवर्तन […]
December 18, 2023 मितिः पुष २, २०८० प्रेस विज्ञप्ति एघारौँ राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाड २०२४ को आवेदन खुल्ला सन् २०२४ को लागि संचालन गरिने एघारौँ राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडको आवेदन आजबाट खुल्ला गरिएको छ । विद्यालयतहका विद्यार्थीहरुको प्रतिभा पहिचान तथा प्रवर्धनका लागि सन् २०१४ देखि संचालित कार्यक्रममा यस वर्ष कक्षा ८ देखि १२ मा अध्ययनरत १३ देखि २० वर्ष उमेर […]
मिति: असोज १४, २०८० प्रेस विज्ञप्ति नेपाली विद्यार्थीका लागि क्युब्स इन स्पेस नासो २०२३ आयोजना हुने नेपालमा विज्ञान, प्रविधि तथा नवप्रवर्तनलाई प्रवर्द्धन गर्ने सन् २००७ देखिको हाम्रो अभियानलाई अगाडी बढाउदै नेपाली विद्यार्थीहरुका लागि अन्तर्राष्ट्रियस्तरको थप अवसर सृजना गर्ने क्रममा अमेरिकी संस्था idoodleedu Inc संग सहकार्य गर्दै नेपालमा विद्यालयतहका विद्यार्थीहरुका लागि ‘क्युब्स इन स्पेस नासो २०२३‘ […]
September 18, 2021 मिति: असोज २, २०७८ प्रेस विज्ञप्ति कक्षा ६-१२ सम्म अध्ययनरत विद्यार्थीका लागि प्रतियोगिता हुँदै नेपाल एष्ट्रोनोमिकल सोसाइटी (नासो) ले राष्ट्रिय विज्ञान दिवस (असोज १), विश्व अन्तरिक्ष सप्ताह (अक्टोबर ४-१०) तथा विश्व विज्ञान दिवस (नोवेम्बर १०) को संदर्भ परेर संचालन गर्दै आएको राष्ट्रिय अन्तरिक्ष चित्रकला तथा अनलाइन वक्तृत्वकला प्रतियोगिताको लागि विद्यालयतहको कक्षा ६ देखि १२ […]
August 31, 2021 After the careful evaluation of all the documents including the online test that we held on June 26, 2021 across the country, we have selected 30 students to join us for the second round. The second round is also known as pre-closed camp where students get an opportunity to explore their writing, exploring and instrumentation […]
August 27, 2021 Date: August 27, 2021 Press Release NASO hosts OAE Node Nepal We are pleased to announce that the Nepal Astronomical Society (NASO) received the honor of hosting the first Node of the IAU Office of Astronomy for Education network. The OAE Node Nepal joins the OAE Center Italy and the OAE Center Cyprus in a […]
August 25, 2021 मिति: भदौ ९, २०७८ प्रेस विज्ञप्ति आजबाट हामी पन्ध्रौं वर्षमा प्रवेश नेपालमा खगोल तथा अन्तरिक्ष विज्ञान सम्बन्धि जनचेतनामुलक गतिविधि गर्दै, यस क्षेत्रमा अध्ययन एवं अनुसन्धानका लागि वातावरण सृजना गर्ने अभियानका साथ वि. सं. २०६४ सालबाट शुरु भएको हाम्रो यात्रा विभिन्न आरोह/अवरोह पार गर्दै आजबाट विधिवत् रूपमा चौध वर्ष पुरा गर्दै पन्ध्र वर्षमा प्रवेश गरेको जानकारी […]
August 17, 2021 मिति: भदौ १, २०७८ प्रेस विज्ञप्ति दुईदेशीय खगोल विज्ञानको विकासका लागि संझौता दक्षिणपूर्वी एसियाली राष्ट्र ब्रुनेईमा नेपालमा अभ्यास गरिएका खगोलविज्ञान संबन्धि गतिविधि प्रचारप्रसार गर्न र नेपालमा यस क्षेत्रमा काम गर्दा संकलित ज्ञान हस्तान्तरण गर्दै खगोलविज्ञानको विकासका लागि सहकार्य मार्फत् अगाडि बढ्न नेपाल एष्ट्रोनोमिकल सोसाईटी (नासो) तथा ब्रुनेई दारुस्सलाम एस्ट्रोनोमिकल सोसाइटी (पाब्ड) बीच पन्ध्र वर्षको लागि […]
ABOUT