November 18, 2025

मितिः मंसिर २, २०८२ प्रेस विज्ञप्ति २९ औं अन्तर्राष्ट्रिय खगोल ओलम्पियाडमा नेपाललाई कास्य पदक २०८२ साल कार्तिक २० देखि २९ (November 6-15, 2025) सम्म बङ्गलादेशको राजधानी ढाकामा आयोजित उन्नतीसौं अन्तर्राष्ट्रिय खगोल ओलम्पियाडमा नेपालले कास्य पदक हात परेको छ। प्रतियोगितामा सेन्ट जेभियर्स स्कुल गोदावरीमा कक्षा १० मा अध्ययनरत सौर्यम श्रेष्ठले नेपालका लागि उक्त पदक हात परेका […]

November 7, 2025

मिति: २०८२/०७/२१ लामो समयको अथक प्रयास पश्चात् हाम्रो देश खगोल विज्ञानको सर्वोच्च संस्था ईन्टरनेशनल एष्ट्रोनोमिकल युनियन (IAU) को सदस्य राष्ट्रभएको जानकारी गराउन पाउँदा हामी निकै गौरवान्वित छौं । नेपालका लागि यो एक ऐतिहासिक उपलब्धि हो। अझ नेपालको प्रतिनिधित्व गर्नेसंस्थाको रूपमा नेपाल एष्ट्रोनोमिकल सोसाइटी (NASO) लाई IAU ले राष्ट्रिय सदस्य (National Member) का रूपमा मान्यता दिएसंगै […]

November 1, 2025

मिति: कार्तिक १५, २०८२ नेपालका लागि तेह्रौं राष्ट्रिय एस्ट्रोनोमी ओलिम्पियाडको आवेदन खुल्ला गरिएको छ । कार्यक्रमको सिनियर विधामा जुलाई १, २००६ वा त्यसपछि जन्मेका हाल कक्षा ११/१२ मा अध्ययनरत विद्यार्थीहरूले भाग लिन पाउनेछन् । त्यसैगरी, जुनियर विधामा जुलाई १, २०१० वा त्यसपछि जन्मेका कक्षा हाल ८ देखी १० सम्म अध्ययनरत विद्यार्थीहरूले भाग लिन पाउनेछन् । […]

September 7, 2025

आज राति खग्रास चन्द्रग्रहण लाग्दैछ । खग्रास चन्द्रग्रहण हेर्न कुनै उपकरण चाहँदैन तर टेलिस्कोप वा दुरविनको माध्यमले थप विस्तृतमा हेर्न सकिन्छ । आज राति १०:१२ बजे सुरू भएर भोलि विहान ०१:४१ बजे सकिनेछ । मौसमले साथ दिएमा तपाईँहरूले आफ्नो घरको छत वा नजिकैको खुल्ला स्थानबाट हेर्न सक्नुहुनेछ । राति ११:१५ बजे देखी विहान ००:३७ बजेसम्म […]

August 25, 2025

 –Kathmandu, Nepal The Nepal Astronomical Society (NASO) proudly celebrates its 18th Foundation Day, marking nearly two decades of dedicated efforts to inspire curiosity and expand knowledge in astronomy and space science across Nepal. Since its establishment, NASO has been at the forefront of nurturing young talents, fostering public interest, and promoting scientific temper through diverse outreach, […]

August 22, 2025

-Kathmandu, Nepal Nepal has received one Honorable Mention Award at the 18th International Olympiad on Astronomy and Astrophysics (IOAA 2025), held in Mumbai, India. The prestigious competition, conducted from August 11–21, 2025 (Shrawan 26–Bhadra 5, 2082 B.S.), brought together 288 students from 63 countries to showcase their knowledge and skills in astronomy, astrophysics, and related […]

March 19, 2025

-काठमाडौं, चैत ५, २०८१ नेपाल एस्ट्रोनोमिकल सोसाइटी (NASO) द्वारा आयोजित गतिशील मानव सौर्य मण्डल शिक्षक तालिम काठमाडौंको नासा कलेज, तिनकुने मा सफलतापूर्वक सम्पन्न भएको छ। नेपाल तथा फ्रान्समा स्थित शिक्षाका लागि खगोल कार्यालयहरुको सहकार्यमाआयोजित यस तालिमले नेपालमा खगोलशास्त्र शिक्षालाई प्रवर्द्धन गर्ने तथा विद्यालय शिक्षामा प्रयोगात्मक सिकाइ विधिहरू समावेश गर्ने लक्ष्य राखेको थियो। तालिममा बागमती, मधेश […]

January 3, 2024

मितिः २०८०/०९/१८ प्रेस विज्ञप्ति भूतप उल्का वर्षा सन् २०२४ को पहिलो उल्का वर्षा जनवरी ०४–०५ (पुस १९–२०, २०८०) का रातमा अत्याधिक मात्रामा हुनेछ । ती उल्का वर्षाको स्रोत बुटिज (भूतप) नामक तारामण्डलमा भएको जस्तो देखिने भएकोले यसलाई भूतप उल्का वर्षा नाम दिइएको छ । भूतप उल्का वर्षा स्थानीय समय अनुसार पुस १९ गते दिउँसै देखि […]

December 28, 2023

 मितिः पौष १२, २०८० प्रेस विज्ञप्ति तेस्रो अन्तर्राष्ट्रिय खगोल तथा खगोलभौतिक ओलम्पियाड–जुनियर नेपालमा आयोजना गरिने खगोल तथा अन्तरिक्ष विज्ञानको क्षेत्रमा डेढ दशकभन्दा लामो अनुभव, नेपालमा राष्ट्रिय खगोल ओलिम्पियाड आयोजना गर्दै अन्तर्राष्ट्रिय ओलम्पियाडमा नेपालको प्रतिनिधित्व गरेको एक दशकभन्दा लामो अनुभव, उक्त कार्यमा संलग्न तथा उत्पादित जनशक्ति एवं पछिल्लो समयमा नेपाल सरकारको राष्ट्रिय विज्ञान प्रविधि तथा नवप्रवर्तन […]

December 18, 2023

मितिः पुष २, २०८०  प्रेस विज्ञप्ति एघारौँ राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाड २०२४ को आवेदन खुल्ला  सन् २०२४ को लागि संचालन गरिने एघारौँ राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडको आवेदन आजबाट खुल्ला गरिएको छ । विद्यालयतहका विद्यार्थीहरुको प्रतिभा पहिचान तथा प्रवर्धनका लागि सन् २०१४ देखि संचालित कार्यक्रममा यस वर्ष कक्षा ८ देखि १२ मा अध्ययनरत १३ देखि २० वर्ष उमेर […]