
मिति: कार्तिक ८, २०७७ प्रेस विज्ञप्ति: नेपाललाई दुई अनरेवल मेन्सन नेपालले यस वर्ष सञ्चालित ग्लोबल ई-कम्पिटिसन अन एस्ट्रोनोमी एण्ड एस्ट्रोफिजिक्स् मा नेपालले दुईबटा अनरेबल मेन्सन अवार्ड हात पारेको छ। नेपालका लागि सेन्ट जेभियर्स कलेज, माईतिघरका श्री राहुल रञ्जन साह तथा क्यापिटल कलेज एण्ड रिसर्च सेन्टर, कोटेश्वरका श्री अंशुराज सेढाईले अनरेबल मेन्सन अवार्ड प्राप्त गरेका हुन्। […]
मितिः कार्तिक ४, २०७७ प्रेस विज्ञप्ति: मृघशिरा उल्कावर्षा हेलीको पुछ्रेताराका कारण हुने मृघशिरा उल्कावर्षाको गतिविधि आज राति अत्यधिक देखिने छ । यो पुछ्रेताराका कारण वर्षमा दुई उल्कावर्षा हुन्छन्। प्रत्येक वर्ष मे महिनामा एटा एक्वारीएट र अक्टोबरमा ओरियनिड उल्कावर्षाहरु हेलीको पुच्छ्रेताराले सूर्यलाई परिक्रमा गर्ने क्रममा छोडेका धुलाका कणहरुका कारण हुने गर्छ। आजको उल्का वर्षाको स्रोत ओरायन (मृघशिरा) […]
मिति: असोज २४, २०७७ प्रेस विज्ञप्ति राष्ट्रिय अन्तरिक्ष चित्रकला तथा वक्तृत्वकला प्रतियोगिताको नतिजा सार्वजनिक नेपाल एष्ट्रोनोमिकल सोसाईटी (नासो) ले राष्ट्रिय विज्ञान दिवस (असोज १) तथा विश्व अन्तरिक्ष सप्ताह (अक्टोबर ४-१०) को संदर्भ पारेर संचालन गरेको राष्ट्रिय अन्तरिक्ष चित्रकला तथा अनलाइन वक्तृत्वकला प्रतियोगिताको नतिजा आज सार्वजनिक गर्दछौं। यी कार्यक्रममा देशका सातै प्रदेशका विभिन्न विद्यालयमा अध्ययनरत […]
मिति: भदौ १३, २०७७ प्रेस विज्ञप्ति सातौं राष्ट्रिय एष्ट्रोनोमी ओलम्पियाड २०२० को अन्तिम चरणको नजिता प्रकाशन साउन १० देखि १६ गते सम्म संचालित ‘सातौं राष्ट्रिय एष्ट्रोनोमी ओलम्पियाड २०२०’ को तेस्रो तथा अन्तिम चरण (बन्द शिविर) को नजिता आज प्रकाशन गरिएको छ। बन्द शिविरमा नेपालका ७ वटै प्रदेशमा संचालन भएको प्रथम तथा दोस्रो चरणबाट छनौट भएका […]
मितिः साउन २८, २०७७ प्रेस विज्ञप्ति ययाति उल्कावर्षा स्विफ्ट टटल नामक पुच्छे्रताराका कारण हुने उल्कावर्षा यस वर्ष अगष्ट १२ राती देखि अगष्ट १३ को बिहानसम्म अत्याधिक मात्रामा देखिने छ । ती उल्का वर्षाको स्रोत पर्सियस (ययाति) तारामण्डलमा भएको जस्तो देखिने हुनाले यसलाई पर्सिड मिटियर सावर नाम दिइएको छ । स्विफ्ट टटल अहिले पृथ्वीको नजिक छैन […]

We are pleased to announce the call for nomination (self) for the 4th NASO Women in Science Award 2020 (WiSA2020). WiSA is a program started in 2017 and run by Women in Astronomy Nepal (WIAN) an initiative within Nepal Astronomical Society (NASO) providing a platform for women working in the field of science, technology, engineering […]

This is a great news to share with you all that Blind Rocks! will receive a telescope singed by astronauts and Nobel Laureates this year. Blind Rocks! become one of the 17 communities around the world to receive a telescope for their outreach program. Congratulations Blind Rocks! team. Ms. Sristi KC, Founder- Blind Rocks! After […]

Partial Solar Eclipse on June 21, 2020 proved as one of the best celestial event for us to reach millions of people from Nepal. Though COVID-19 pandemic disrupted our public observation campaign with cancellation of the many onsite observing facilities across the country, we implemented different mode of interaction to create this observing opportunities to […]
मिति:जेठ ३२, २०७७ प्रेस विज्ञप्ति वलय सुर्यग्रहण, असार ७, २०७७ नेपाली समय अनुसार असार ७ गते लाग्ने वलय सुर्यग्रहण नेपालबाट भने खण्डग्रास मात्र देखिनेछ। प्रदेश–१ बाट सन् १९६५ नोभेम्बर २३ तारिख विहान देखिएको वलय सुर्यग्रहण हेर्न नेपालले सन् २०६४ फेब्रुअरी १७ सम्म कुर्नुपर्ने छ जुन प्रदेश–१ को दक्षिणपूर्वी भूभागबाटै देखिनेछ। असार ७ गते तदनुसार जुन […]

आज सन् २०२० को दोस्रो चन्द्रग्रहण लाग्दैछ जसलाई नेपालबाट पनि देख्न सकिन्छ। यो चन्द्रग्रहण खग्रास वा खण्डग्रास नभएर पेनम्ब्रल चन्द्रग्रहण हो।यो विरल छायाँजनित ग्रहण भएकोले नेपाल पञ्चाङ्ग निर्णायक समितिले प्रकाशन अनुमति दिएका पात्रोमा यस बारेमा भेटिँदैन। पौराणिक ज्योतिष शास्त्रमा यस किसिमको ग्रहणको अस्तित्व स्विकार गरिएको देखिँदैन। ग्रहण आज राति ११ बजेर ३० मिनेटमा सुरु भई […]